Mother-of-millions (Bryophyllum species)
के तपाइँलाई थाहा छ? लाखाैं सन्तानकाे आमा भनेर चिनिने Mother-of-millions (Bryophyllum species) बिरूवा अहिले सम्मकै सबै भन्दा बिषाक्त घाँस हाे।
याे घाँस सजिलै सर्छ र यसले अन्य बिरूवालाई सहारा बनाएर पनि सर्छ। साथै यसलाई उखालेर फाले पनि हतपत याे मर्दैन र चिसाे पाउने बित्तिकै फेरी नयाँ बिरूवा पलाउँछ। बनमारा झार जस्ताे । तर याे निकै बिषाक्त हुन्छ यसले घरपालुवा जनावर मात्र हैन मान्छे पनि मर्न सक्छ। यसकाे सानाे टुक्रा मात्र पनि तपाइँकाे पेटमा पुग्याे भने 5 केजि याे घाँस खाए बराबरकाे असर गर्छ। यसले हार्ट अट्याक तथा हार्ट फेलियर गर्ने हुन्छ र अन्ततः ज्यान जान्छ। यसकाे सेवनले पखाला लाग्ने, दिशामा रगत देखिने, राल बग्ने, पिसाब चुहिने, र हार्ट फेलियर भइ मृत्यु हुने हुन्छ।