Fertilizer


Feed Before Dormancy Time


बसन्त ऋतु तथा गर्मिका बिरूवाहरूकाे डाेरमेन्सी यानै बिरूवा सुत्ने समय नाेभेम्बर देखि सुरू हुन्छ त्यसैले अक्टाेबर 1 देखि 15 भित्र सबै बिरूवाहरूलाइ जाे सदाबहार छन् तिनीहरूलाइ मल दिइ हाल्नु राम्राे हुन्छ। मल दिंदा एउटा मल र अर्काे मलकाे समय दुरी 1 हप्ताकाे हुनु राम्राे हुन्छ। पहिलाे हप्तामा ताेरीकाे पिना एउटा बाेटमा एक मुठी, दाेस्राे हप्तामा एकमुठी वा साेभन्दा बढि कम्पाेष्ट र तेस्राे हप्तामा कुनै रासायनिक दिन चाहनु हुन्छ भने माइक्राेन्यट्रिएन 1 चम्चा, जिंक 1/2 चम्चा दिन सक्नु हुन्छ वा हड्डिकाे धुलाे पनि दिन सक्नु हुन्छ । हड्डि दिंदा अलि तल सम्म गाेडेर राख्न सक्नु हुन्छ साथमा एन्टिफंगिसाइट राख्नु पर्ने हुन्छ। यसाे गरे फेब्रुअरीबाट हेल्दि बिरूवा ले फेरी तपाइँकाे मन लाेभ्याउने छन्।

Main Page